कञ्चनपुरमा फेरी एक जना मृत फेला

कञ्चनपुर : कञ्चनपुरमा बुधवार फेरी  एक जना मृत फेला परेका छन ।  जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका– ८ पचौइमा स्थानीय २३ वर्षीय युवक दिनेश चौधरी मृत अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले  जानकारी दिनुभयो ।

मृत भेटिएका चौधरी तीन दिनदेखि बेपत्ता रहेका थिए । चौधरी आफ्नो घर नजिकैको स्थानीय नपौया नालीमा बुधवार मृत भेटिएका हुन । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP