Trending
राजनीति गठबन्धन मन्त्रालय बाँडफाँडै गर्न नसक्ने भइसक्यो : विष्णु पौडेल राजनीति सरकारलाई सुझाव दिनु ‘भैंसीको अगाडि बाँसुरी बजाए’ जस्तै : केपी ओली समाज बालविवाह अन्त्यका लागि योजना बनाउँदै कर्णाली राजनीति प्रचण्डलाई प्रधानमन्त्रीबाट हट्नुपर्ने हो कि भन्ने डर छ : गगन थापा राजनीति मुख्‍यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, पक्षमा ६७ र विपक्षमा १७ मत राजनीति आरक्षण दिँदासम्म दलितमाथिको उत्पीडन समाप्त हुँदैन : वामदेव गौतम राजनीति कोशी प्रदेशको सरकार कुनै हालतमा टिकाउँछौँ : ओली राजनीति गण्डकीबाट बाहिरियो माओवादी, अल्पमतमा मुख्‍यमन्त्री अधिकारी समाज तथ्यांक भन्छ- २१ लाख ९० हजार नेपाली विदेशमा समाज धनगढीका पत्रकार धामीलाई धम्की दिने अवस्थी पक्राउ

शिवराज जेसिजमा सापकोटाको नेतृत्व

माधव बेल्वासे
कपिलवस्तु ,३ पुस
शिवराज जेसिजमा विजय सापकोटाको नेतृत्वमा नया समिति चयन गरिएको छ । शिवराज नगरपालिका २ खरेन्द्रपुरमा विहिवार भएको दोस्रो अधिवशनले उनलाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै कार्यकारी उपाध्यक्षमा कृष््ण कार्की र वाइ पि पौडेल,उपाध्यक्षमा खगेश्वर गिरि कविराज अधिकारी,मधु सिग्देल,प्रकाश शर्मा,माहासचिवमा वुद्धिसागर सापकोटा र कोषाध्यक्षमा केशव खनाललाई चयन गरिएको छ ।
संस्थापक अध्यक्ष तथा २०१९ अध्यक्ष सरोज पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले जेसिजले गरेका सामाजिक कामहरुको प्रशंसा गरिएको थियो । जाडोयाममा बालवालिकाहरुलाई न्यानो कपडा वितरण,अग्नीपिडिलाई राहत वितरण लगाएतका कामहरु गरेको अध्यक्ष पौडेलले पेश गरेको प्रतिवेदनमा समावेश गरिएको छ ।
युवाहरुको सस्था रहेकोले युवाको क्षमता वृद्धि र नेतृत्व विकासमा सस्थाले काम गरेको उनले वताए । विहिवार भएको उक्त कार्यक्रममा पौडेलले नया नेतृत्वलाई वधाई तथा सफताको कामना गरे । चयन पश्चात सापकोटले जेसिजलाई एक स्थापित सामाजिक सस्था बनाउने दृढता व्यक्त गरे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP