Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

समुहलाई सत्तरी हजार हस्तान्तरण

कपिलवस्तु
पुस,१७
कृष्णनगर नगरपालिका वार्ड नं.१० विद्धानगरमा स्वंय हेरचाह समुहलाई सत्तरी हजार हस्तान्तरण गरिएको छ।
फेयरमेड नेपाल तथा कालिका समाजिक केन्द्र को साझेदारिमा संचालित आधारभुत स्वास्थ्य परियोजना अन्तरगत उपेक्षित उष्ण प्रदेशिय रोगहरु बाट प्रभावित व्यत्तिहरुको समूह बनाई स्वंय हेरचाह कसरी गर्ने बारे तालिम तथा स्वंय आफुमा आफै निरभर हुनको लागि समुहलाई कृषक समुहमा दर्ता गराई सो विद्धानगर स्वंय हेरचाह बहुउद्देश्यीय कृषक समुहको अध्यक्ष समिमा खातुन लाई आधारभुत स्वास्थ्य परियोजनाका परियोजना अधिकृत निशान गुरुङ द्वारा सत्तरी हजारको चेक हस्तान्तरण गरिएको छ ।
चेक हस्तान्तरण गर्दा परियोजनाका फाइनान्स निशामुद्दिन ,अनेक पाण्डे तथा वडा अध्यक्ष मोमिन खां वडा सचिव स्वास्थ्य चौकिका इन्चार्ज लक्ष्मी चापागाईको रोहवरमा कार्यक्रम समापन गरियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP