Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

बेबारिसे दुई ब्यक्तिको उद्धार

प्रेमबहादुर राम्जा मगर
२, माघ घोराही
बबई गाउँपालिकाले बेबारिसे अबस्थामा रहेका दुई ब्यक्तिलाई उद्धार गरेको छ । गाउँपालिकाको पहलमा उनीहरुलाई उद्धार गरिएको हो ।

हापुरे र हंसपुर क्षेत्रमा बेबारिसे अबस्थामा बस्दै आएका दुई ब्यक्तिलाई उद्धार गरी मानब सेवा आश्रम सुर्खेत पठाइएको अध्यक्ष भुबनेश्वर पौडेलले जानकारी दिनुभएको छ । नेपाल सरकारको लक्ष्य अनुसार उनीहरुलाई उद्धार गरिएको हो ।

सरकारले सडक मानबमुक्त देश बनाउने लक्ष्य लिएको भन्दै उनीहरुलाई उद्धार गरेको अध्यक्ष पौडेलले जानकारी दिनुभएको छ । उनीहरुलाई गाउँपालिकाले सञ्चालन गर्दै आएको एम्बुलेन्स मार्फत् सुर्खेत पठाइएको छ ।

उनीहरुलाई पालिका अध्यक्ष पौडेलसहित वडाध्यक्षहरु टेकबहादुर वली, डम्बरबहादुर सिरिस मगर, चिन्तामणी शर्मा, ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरिक्षक मोहनबिक्रम केसी, स्वास्थ्य शाखाका उप संयोजक शरदराज गिरीको सहभागीतामा उद्धार गरिएको हो ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP