Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

रोट्रयाक कल्व अफ बुद्धभुमी कपिलबस्तुद्धारा रक्तदान कार्यक्रम समपन्न

अर्जुन बेल्बासे कपिलवस्तु, साउन ३१।

कपिलबस्तुको बुद्धभुमी नगरपालिका ईमिलिया हाटबजारमा रक्तदान कार्यक्रम समपन्न भएको छ । रोट्रयाक कल्व अफ बुद्धभुमी कपिलबस्तुद्धारा आयोजित रक्तदान कार्यक्रममा ७३ जनाले रक्तदान गरेका हुन ।

रक्तदान जिवनदान भन्ने मुल नाराका साथ रोट्रयाक कल्व अफ बुद्धभुमी को आयोजनामा बुद्धभुमी नगरपालिका ९ ईमिलिया हाटबजारमा रक्तदान कार्यक्रम सम्पन्न सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथी समेतरहेका बुद्धभुमी नगरपालिका नगर प्रमुख केशव कुमार श्रेष्ठले रक्तदान भन्दा ठुलो सेवा कुनै नभएकाले समय समयमा रक्तदान गर्नु पर्ने बताए ।

त्यस्तै नगरप्रमुखले रोट्रयाक कल्व अफ बुद्धभुमी ले विगतका दिन जस्तै उदारणिय कार्य गर्दै जान समेत आग्रह गरे साथै उनले आवश्यक परे आफुले गर्नु पर्ने हरेक क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै रोट्रयाक कल्व अफ बुद्धभुमी का अध्यक्ष प्रदिप खनालले हाम्रो एक थोपा रगतले कसैको जीवनलाई बँचाउन सकिन्छ त्यसैले जनचेतनाका लागि यस्ता कार्यक्रम गर्नू पर्ने बताएका छन ।रक्तदान कार्यक्रमा बुद्धभुमी नगरपालिका नगर प्रमुख केशव कुमार श्रेष्ठको प्रमुख आथित्यता, रोट्रयाक कल्व अफ बुद्धभुमीका अध्यक्ष प्रदिप खनालको अध्यक्षता र सामाजसेबी ब्यतित्व , वुद्धिजीवि सहयोगि अभियान्ताहरुका आथित्यता मा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको बिशेष सहयोगि सामाजसेबी ब्यतित्व रुपेश कुमार श्रेष्ठ सहयोगि अभियान्ताको रुपमा र रुपक खनाल कार्यक्रम समंयोजक रुपमा रहनु भएको छ ।रक्तदान कार्यक्रममा तिन सय जनाको सहभागिता रहेको कार्यक्रमा ७३ पोईन्ट बल्ड कलेक्सन गरेको रोट्रयाक कल्व अफ बुद्धभुमी का अध्यक्ष प्रदिप खनालले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP