Trending
flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते

खेलकुदले नेपाल, भारत सम्बन्ध सुमधुर बनाउछः पुर्वमन्त्री शाह


कपिलवस्तु ( राष्ट्रिय जनता पाटीका केन्द्रिय सदस्य तथा पुर्व कृषि मन्त्री अकवाल अहमद शाहले खेलले नेपाल भारत विचको सम्बन्ध सुुमधुर बनाउने बताउनुु भयो । कपिलवस्तुको बहादुरगंजमा नेपाल, भारत मैत्री कप क्रिकेट टुनामेन्टको समापन सभालाई सम्बोधन गर्दै पुर्वमन्त्री युवाहरुको विकासको लागि सरकारले पहल गर्न नसकेको बताउनु भयो ।

खेलजगतले विश्वलाई जोडेको बताउदै खेलाडीलाई उत्साहित हुने कार्ययोजना बनाउनुु पर्ने बताउनुभयो ।


सोही कार्यक्रममा बोल्दै खेलमा विशेष सहयोग गरेका जसपा नेता रहिश शाहले खेलले युवाहरुको स्वास्थ्य राम्रो बनाउने गरेको बताउनुभयो । टुनामेन्टले दुई देश बीचको आपसी सम्बन्ध प्रगाढ हुने रहिश शाहले बताउनु भयो । कार्यक्रममा बहादुरगंजका समाजसेवी शिव प्रसाद जयसवाल, शिव पुजन यादव, अतिकुर रहमान, राम लौटन यादव लगायतको सहभागीता रहेको थियो ।


युवा अमन सामजिक विकास केन्द्रको आयोजनामा पुष १९ गते देखी सुुरु भएको क्रिकेट टुनामेन्ट भारत सिद्धार्थनगरले प्रथम विजेता नगद २५ हजार शिल्ड र मेडल जितेको हो । नेपाल, भारत मैत्री कप क्रिकेट टुनामेन्टको उपविजेता युवा अमन सामजिक विकास केन्द्रले नगर १५ हजार शिल्ड र मेडल पाएको हो ।


कोरोनाका कारण लामो समयदेखी खेल क्रियाकलाप बन्द भएकोले खेलाडीहरुले स्वस्फ्रुत रुपमा नेपाल भारत मैत्री कप क्रिकेट टुनामेन्ट आयोजना गरेका हुन् । खेलमा नेपाल भारत गरी कुल २४ वटा समुहको सहभागीता रहेको जनाइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP