Trending
राजनीति गठबन्धन मन्त्रालय बाँडफाँडै गर्न नसक्ने भइसक्यो : विष्णु पौडेल राजनीति सरकारलाई सुझाव दिनु ‘भैंसीको अगाडि बाँसुरी बजाए’ जस्तै : केपी ओली समाज बालविवाह अन्त्यका लागि योजना बनाउँदै कर्णाली राजनीति प्रचण्डलाई प्रधानमन्त्रीबाट हट्नुपर्ने हो कि भन्ने डर छ : गगन थापा राजनीति मुख्‍यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, पक्षमा ६७ र विपक्षमा १७ मत राजनीति आरक्षण दिँदासम्म दलितमाथिको उत्पीडन समाप्त हुँदैन : वामदेव गौतम राजनीति कोशी प्रदेशको सरकार कुनै हालतमा टिकाउँछौँ : ओली राजनीति गण्डकीबाट बाहिरियो माओवादी, अल्पमतमा मुख्‍यमन्त्री अधिकारी समाज तथ्यांक भन्छ- २१ लाख ९० हजार नेपाली विदेशमा समाज धनगढीका पत्रकार धामीलाई धम्की दिने अवस्थी पक्राउ

शितगंगा नगरपालिका मा अचार बनाउने सिपमुलक तालिम बिहिबार देखि सुरु

११ पुस अर्घाखाँची ।

शितगंगा नगरपालिका वडा न. १४ मा महिलाहरुको लागि ७ दिने अचार बनाउने सिपमुलक तालिम बिहिबार देखि सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यलय अर्घाखाँचीको आयोजनामा सुरु गरिएको तालिमको उदघाटन सत्रमा बोल्दै प्रमुख अतिथी वडा नं. १४ का वडाध्यक्ष दामोदर न्यौपानेले सिकिसके पछि सिकेको कुरा व्यवहारमा उतार्नु पर्नेमा जोड दिनुभयो । तालिममा लगनसिलता हुनुपर्ने र पछि पनि यस्तै सिपमुलक तालिम ल्याउनुपर्ने बताउनु भयो । उक्त अचार बनाउने तालिमको प्रशिक्षकमा नारायण पोख्रेल रहेका छन । वडा सदस्य चुमा गाहाको अध्यक्षतामा सुरु भएको कार्यक्रमकको संचालन घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको अधिकृत लक्ष्मी दाहालले गर्नु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP