Trending
राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ? राजनीति प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट राजनीति गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान समाज भूमि बैंक र उद्योग निजीकरणविरुद्ध किसान आन्दोलनको चेतावनी स्वास्थ्य आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी नराखिए देशभर सेवा ठप्प पार्ने चेतावनी समाज मधेस प्रदेश सरकारका तत्कालीन अर्थमन्त्रीसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर राजनीति शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित राजनीति सरकार ‘शुभकामना’ दिन पनि योग्य छैन : पूर्वमुख्यमन्त्री राई राजनीति मझौला उद्योग व्यवसायीको ब्याज र हर्जाना छुट गरिदिन सांसद तिमल्सेनाको आग्रह स्वास्थ्य वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : मन्त्री पौडेल

बालिकालाई विद्यालय पुर्याएर रातभर बलात्कार

काठमाडौँ बालिका बलात्कार आरोपमा प्रहरीले एक व्यक्तिलाई भोजपुरबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ टेलीयाका ३१ वर्षीय योगेन्द्रबहादुर विक रहेका छन्। उनलाई अरुण गाउँपालिकाबाट पक्राउ गरिएको हो।

अरुण गाउँपालिका–७, की १३ वर्षीया बालिकालाई साउन २८ गते राति जनश्रम प्राथामिक विद्यालय जरायोटारमा पुर्याएर राति विकले बलात्कार गरेको पिडित पक्षको आरोप छ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार विक र ती बालिका बीच केहि समय अगाडी मात्रै चिनजान भएको थियो। विकले बालिकालाई विवाह गर्ने भन्दै राति विद्यालय पुर्याएर करणी गरेको बताइएको छ।

पिडित बालिकाको जिल्ला अस्पताल भोजपुरमा स्वास्थ्य परीक्षण गरिएको र पक्राउ परेका विकमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP