Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

प्रदेश ५ को संसद अधिवेशन माघ ५ मा

प्रदेश ५ को हिउँदे संसद अधिवेशन आगामी माघ ५ गतेलाई आह्वान गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १ सय ८३ को उपधारा १ बमोजिम माघ ५ गतेका लागि बैठकको आह्वान गरेका हुन् । सबैको चासो र पेचिलो बिषय बनेको प्रदेशको नाम र स्थायी राजधानीको विषय पनि पाँचौं अधिवेशनले तोक्ने बताइएको छ ।

नेकपा भित्रको आन्तरीक किचलोले जटिल बन्दै गएको प्रदेशको स्थायी राजधानी र नामाकरण तोक्न नसक्दा प्रदेश सरकार आलोचित मात्रै भएको छैन गरेका केही राम्रा काम पनि ओझेलमा परेका छन् । प्रदेशको स्थायी राजधानी तथा नामाकरण सिफारिस गर्न बनेको विशेष समितिले प्रदेशको नाम लुम्बिनी र राजधानीको लागि रुपन्देहीको सैनामैनासँगै दाङ र कपिलवस्तु गरी तीन वटा स्थान सिफारिस गरिसकेको छ ।

प्रदेशको नाम र राजधानी सिफारिस गरिएको प्रतिवेदन सभामुख पूर्ण बहादुर घर्तीसामू बुझाइसकिएको छ । सोही प्रतिवेदनलाई यो अधिवेशनमा खुला गरेर छलफलसमेत गर्ने बताइएको छ । अरु विधेयकहरु पनि प्रदेश सरकारले तयार परेकाले सदनले काम पाउने छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP