Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

कृष्णनगर भन्सारमा अनलाईन सिस्टम


मनिष गुप्ता
कपिलवस्तु
कृष्णनगर भन्सार कार्यलायले अनलाईन सिस्टम सुचारू गरेको छ । नेपाल भरि अनलाईन सिस्टम रहेकोले कृष्णनगर पनि अनलाईनसंग जोडिएको भन्सार कर्मचारीहरू बताउछन ।

हाथको लेखाइ अन्त गर्ने उद्देश्य लिएरा अनलाईन सिस्टम लागु गरिएको हो । राजस्व सम्बन्धि जुन सुकैै काम भए फर्म भरि नेपाल बैकमा पैसा जम्मा गरि भाउचर देखाए मात्र काम हुने भन्सार कर्मचारिले जनाएका छन ।

गाडिको सुबिधा देखि भन्सार सम्मा अनलाईन सेवा मर्फत नै काम हुने जनाईएको छ । यता अनलाईन भएको हुदा सेवा ग्रहि मर्कामा परेका छन । गाडि सुबिधा लिना २ देखि ४ घण्टा लग्छ भने गाडि भन्सार गराउनामा १ दिन नै लग्ने गरेको सेवा ग्रही बताउछन ।

३ दिनको समय निकाली नेपाल घुम्ना आएको सेवा ग्रही भन्छन १ दिन त यस्तै गयो बाकी दुई दिन ता जाना आउनामा गई हल्छ के गर्न जाने नेपाल घुम्न भनी फर्किनेको संख्यमा बृद्धि हुना थालेको भन्सार एजेन्टहरू बताउछन । भन्सारले वातावरण सहज बनाएन भने पर्यटकिएहरूको नेपाल आगमनमा कमि हुँदै जन्छ र भन्सारले तोकेको अनुमानित राजस्व संकलनमा कमि आउनु स्वाभाविक नै हुन्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP