प्रिमियर लिग : क्रिष्टल प्यालेससँगको खेलमा लेस्टर सिटी विजयी

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले क्रिष्टल प्यालेसलाई २-१ गोलले पराजित गरेको छ ।

लेस्टरको लागि क्यास्टानियोले ५० औँ र इहानाचोले ८० औँ मिनेटमा गोल गरेका हुन्। क्रिस्टल प्यालेसका लागि जाहले १२ औँ मिनेटमा एक गोल गर्दै अग्रता बनाए पनि जोगाउन सकेनन् । जितसँगै लेस्टर सिटी ६२ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । ३८ अङ्क रहेकाे क्रिस्टल १३ औं स्थानमा छ ।

लिगमा म्यानचेस्टर सिटी ७७ अङ्कसहित शीर्ष स्थानमा रहेको छ भने म्यानचेस्टर युनाइटेड ६७ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP