Trending
राजनीति गठबन्धन मन्त्रालय बाँडफाँडै गर्न नसक्ने भइसक्यो : विष्णु पौडेल राजनीति सरकारलाई सुझाव दिनु ‘भैंसीको अगाडि बाँसुरी बजाए’ जस्तै : केपी ओली समाज बालविवाह अन्त्यका लागि योजना बनाउँदै कर्णाली राजनीति प्रचण्डलाई प्रधानमन्त्रीबाट हट्नुपर्ने हो कि भन्ने डर छ : गगन थापा राजनीति मुख्‍यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, पक्षमा ६७ र विपक्षमा १७ मत राजनीति आरक्षण दिँदासम्म दलितमाथिको उत्पीडन समाप्त हुँदैन : वामदेव गौतम राजनीति कोशी प्रदेशको सरकार कुनै हालतमा टिकाउँछौँ : ओली राजनीति गण्डकीबाट बाहिरियो माओवादी, अल्पमतमा मुख्‍यमन्त्री अधिकारी समाज तथ्यांक भन्छ- २१ लाख ९० हजार नेपाली विदेशमा समाज धनगढीका पत्रकार धामीलाई धम्की दिने अवस्थी पक्राउ

उत्तम चौधरीको नौलो अडियो “चलो छैली माघी मनाए“ म्युजिक सार्वजनिक ।।

राम अवतार चौधरी
कपिलवस्तु, २६ पुस ।

निकै सुमधुर स्वरमा रहेको “चलो छैली माघी मनाए“ बोलको अडियो म्युजिक मंगलबार सार्वजनिक भएको छ । माघी पर्वलाई लक्षित गरि एस एम युटूब च्यानलद्वारा सो अडियो सर्वजनिक गरिएको हो ।

विशेष गरि माघ महिनामा मनाइने लवा बर्ष तथा माघी पर्वलाई थारु समुदायमा हर्षाेउल्लासका साथ मनाउने गरिन्छ । त्यसैलाई लक्षित गरि सोही समुदायले देश तथा विदेशमा समेत छरिएर रहेको थारु समुदायमा लोप हुँदै गएका संस्कृतिलाई संरक्षण र प्रबर्द्धन गर्ने उद्देश्यले विभिन्न स्थानहरूमा साँस्कृतिक कार्यक्रम आयोजना हुने गर्दछन् ।

हो त्यसैलाई नै समेतिएर कलाकार उत्तम चौधरी, कमला चौधरी, सरगम चौधरी र मिलन चौधरी लगायतको सुमधुर स्वरमा सजिएको चलो छैली माघी मनाए बोलको अडियो म्युजिक सार्वजनिक गरिएको गायक उत्तम चौधरीले बताए ।

जसको शब्द संगित सरगम चौधरीले गरेका छन् भने एरेन्जरमा गणेश चौधरी रहेका छन् । यस्तै रेकर्डिङ भने डिर्मस रेकर्डिङ स्टुडियो काठमाडौंमा रेकर्ड गरिएको हो ।

सो अडियो म्युजिकको भिडियो अब केही दिनमा लगत्तै छायांकन हुने बताइएको छ । साथै “दिल जिगर तुहि धडकन” बोलको नयाँ कोशेली स्रोता माझ चाँडै नै बजारमा ल्याउने जमरका जुटेको गायक उत्तम चौधरीले बताउँदै यस अडियोमा रहेको उत्तम र कमला श्रीमान श्रीमती रहेको समेत उनले जनाए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP