Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

सनशाईन द्धारा कपिलवस्तु अस्पताल लाई १ लाख ११ हजार सहयोग

कपिलवस्तु
सनशाईन समाजिक बिकास संस्था बुद्धभूमि १० चेतरादेईले कपिलवस्तु अस्पतालका बिरामीहरुको स्वास्थ्य सहयोगको लागि १ लाख ११ हजार रुपैयाको चेक हाज हस्तान्तरण गरेको छ । कपिलवस्तुमा अन्य जिल्लाहरुको तुलनामा पच्छिल्लो चरणमा कोरोनाको संक्रमण दर र मृत्यु दर तेजिलो गतिले बृद्धिभईरहदा अस्पतालमा अक्शिजन र बेडको अभावमा मानिसहरुको मृत्यु दर बढीरहेको छ । यसै बेला सनशाइृन सामाजिक बिकास संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गरेको छ ।
संस्थाका अध्यक्ष राम सेवक यादवले कपिलवस्तु अस्पतालका नि. मे. सु. डाक्टर गणेश क्षेत्री र ब्यवस्थापक रत्नाकर शुक्ला लाई उक्त चेक हस्तान्तरण गर्नु भएको हो । संस्थाको सानो सहयोगले पनि मिरामीहरुको घाउमा मलम लगाउन सकिने आशा संस्थाका अध्यक्ष राम सेवक यादवले गर्नु भएको छ । त्यसै गरि डा. गणेश क्षेत्रीले यस महामारीको बेला संस्थाले बिरामीहरुको स्वस्थ्य उपचारमा सहयोग गर्नु भएकोमा धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP