Trending
राजनीति प्रतिनिधिसभाले पारित गर्‍यो ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ राजनीति भारत भ्रमणमा जानुअघि मुख्यमन्त्री साहले भने- कुनै पनि आतंककारी गतिविधि नेपाललाई अस्वीकार्य अन्तर्राष्ट्रिय म्यान्माका अधिकारीहरू सुकीको बङ्गला लिलामीमा चौथो पटक असफल भए राजनीति वर्तमान शासन व्यवस्थाको विकल्प छैन तर सरकार चाहिँ इमानदार हुनुपर्छ : प्रचण्ड मनोरन्जन ‘एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ’ शिक्षा किन सरकार-शिक्षकबीच हुन सकिरहेकाे छैन सहमति ? राजनीति ‘संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ, नत्र गोहीका आँसु ननिकालौँ’ समाज धरानबाट हराएको बस विराटनगरमा भेटियो राजनीति सोमबारको संसद् बैठकमा अश्लील बोलेको छैन : पूर्वमन्त्री आले राजनीति सरकारले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाओस्ः सांसद खतिवडा

मौलिक साँस्कृतिक पोशाकमा कामना सेवाका कर्मचारी

कामना सेवा बिकास बैकका कर्मचारी अन्य दिन भन्दा सोमबार केही फरक देखिए पहिलो पटक देख्नेहरुले आपसमा कुरा गर्दै थिए कर्मचारीको पोशाक चेन्ज भएछ त कसैले भन्दै थिए चिटिक्कै सुहाएको ।
खास गरि बैंकहरुमा काम गर्ने कर्मचारी सर्ट,पाइन्ट लगायतका पोशाकमा रहने गरेको पाइन्छ अझ नेपाली मौलिक पोसाकहरुको प्रयोग कम हुँदै गए पनि कामना सेवा बिकास बैंकका कर्मचारीहरुले भने यसको संरक्षणमा जुटेका छन ।


कामना सेवा बिकास बैक शाखा कार्यालय ठाडा अर्घाखाँचीमा पनि शोमबार सबै कर्मचारीहरु दौरासुरुवाल तथा साडीमा सजिएका थिए ।

देशकै सास्कृतिक पोसाकको सरक्षण पनि हुने र बैकंले हरेक महिनाको पहिलो शोमबार मौलिक पोसाक लगाउने निर्णय भए अनुसार ठाडा शाखाले पनि मौलिक पोसाक लगाएको शाखा प्रमुख शतिस मरासेनीले बताउनु भयो ।

हाम्रो सस्कृति लोप हुने अबस्थामा पुगेकोले पनि यसको सरक्षणमा सबै युवाहरु जुट्नु पर्ने मसासेनीले बताउनु भयो । कामना सेवा बिकास बैंकको ठाडा शाखा शितगंगा नगरपालिकाको अमराईमा रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP