Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

लैंगिक हिंसा अन्त्यका लागि समुदाय र धर्मगुरुहरु वीच अन्र्तकृया

कपिलवस्तु
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपािलका वडा नं. १ मडहामा लैंगिक हिंसा अन्त्यका लागि समुदाय र धर्म गुरुहरु वीच अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । लैंगिक हिंसा अन्त्यमा धार्मिक गुरुहरुको मुख्य भूमिका रहेको स्थानीय वासिन्दाहरुको भनाई रहेका थियो । महिलाले घरको काम, खाना बनाउन, छोरा छोरीलाई स्याहार सुहार मात्र गर्नु हुदैन यो प्रथा पितृसत्तामक सोंचवाट आएको हो । जव सम्म छोरी छोरी वीचको विभेद, रजस्वला भएको वेलमा महिलालाई घरभित्र पस्न नदिनु, पूजा पाठमा जान नदिनु, छोएको खाना पानी नखानु, जातिय विभेद गर्नु जस्ता रुढीवादी परम्परा अन्त्य हुदैन तवसम्म घर, परिवार, समुदाय र समाजको लैंगिक रुपमा विकास हुन दिदैन यस्ता कुरा गीता, रामायण, महाभारत, बेद,पुराणमा नलेखिएको हिन्दु धर्मगुरु राकेश पाठकले बताएका थिए ।
यसै क्रममा मुस्लिम धर्मगुरु मौलाना मशुदले वालविवाह, दहेज, छुवाछुत, छोरीलाई उच्च शिक्षावाट बञ्चित गरिनु, घरवाट वाहिर जान नदिनु कुनै पनि धार्मिक ग्रन्थ वा किताव गीता, कुरानमा लेखिएको छैन् । यो हाम्रो समाजवाट स्थापित भएको मुल्य मान्यता हो यसको अन्त्यका लागि हामीले आजैदेखि आफैवाट सुरु गरिनु पर्दछ वहाले भन्नु भयो ।
कार्यक्रमको म्ँक्ष्म् को आर्थिक सहयोग, ख्क्इ नेपाल तथा ईन्टरनेशनल एलर्ट को प्राविधिक सहयोग र मधेश मानव अधिकार गृहल(माहुरी होम) संयुक्त साझेदारीमा संचालित सहज परियोजना अन्र्तगत कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रमको संचालन तथा उद्देश्य माहुरी होमको कार्यक्रम अधिकृत रिखिराम निगम, माहुरीहोम संस्थाको वारेमा संस्थाका महासचिव माया ज्ञवालीले जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP