Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

राष्ट्रिय सभाका विजयी उम्मेदवारलाई नेकपा शिवराजले स्वागत गर्ने ।।

दिपक के.सी.
कपिलवस्तु माघ १०
विहिबार सम्पन्न राष्ट्रिय सभाका विजयी उम्मेदवारहरुलाई नेपाल कम्युनिष्ट पार्टि नेकपा शिवराज नगर कमिटिले शुक्रबार स्वागत तथा सम्मान गर्ने भएको छ । शुक्रबार पार्टि कार्यालयमा कार्यक्रम आयोजना गरी स्वागत तथा सम्मान गरीने शिवराज नगरपालिका नेकपा वडा नं. ५ का अध्यक्ष शरद अधिकारी जानकारी दिनु भयो । शुक्रबार विहान ११ बजे स्वागत र सम्मान कार्यक्रम रहेको अधिकारीले बताउनु भयो ।
सोहि अवसरमा पार्टीको विभिन्न तह र तप्कामा बसेर पार्टिमा योगदान दिनु हुने सम्पुर्णलाई नगर पार्टी कार्यालयमा उपस्थितिको लागि नेकपा शिवराज नगर कमिटिले आव्हान गरेको छ । प्रदेश नं ५ बाट राष्ट्रिय सभा सदस्यका लागि भएको चुनावमा नेकपाका तीनै जना उम्मेद्वार विजयी हुनुभएको छ ।

। विहबिार सम्पन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेकपाका उम्मेद्वार जगप्रसाद शर्मा अल्पसंख्यक तर्फबाट, नेकपाका नेता गोपाल भट्टराई खुल्ला तर्फबाट र कपिलवस्तु जिल्ला सह इन्चार्ज बिमला घिमिरे महिला तर्फ बाट विजयी हुनुभएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP