Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

नव निर्वाचित राष्ट्रिय सभा सदस्य घिमिरेलाई शिवराजमा स्वागत ।।

दिपक के.सी.
कपिलवस्तु माघ १०

कपिलवस्तुको शिवराज नगरपालिका नेकपा नगर कमिटिले शुक्रबार राष्ट्रिय सभा सदस्य विमला घिमिरेलाई स्वागत गरेको छ । नगर पार्टि कार्यालयमा घिमिरेलाई स्वागत गरिएको हो । विहिबार भएको राष्ट्रिय सभाको निर्वाचनमा कपिलवस्तुबाट निर्वाचित हुनु भएकी घिमिरेलाई नेकपा शिवराज नगर कमिटि अध्यक्ष दिनेश पुनले माला खादा ओढाई स्वागत तथा सम्मान गर्नु भएको हो ।
स्वागत कार्यक्रममा बोल्दै नवनिर्वाचित राष्ट्रिय सभा सदस्य घिमिरेले पार्टिले आफुलाई जिम्मेवारी थप गरिदिएको बताउनु भयो । यो जित आफ्नो व्यक्तिगत जित नभई सिंगो पार्टिको जित भएको बताउदै आफुले थप जिम्मेवारी पाएकोले यो जिम्मेवारीलाई पूर्ण कतव्र्य निष्ट भएर पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । जिल्लामा विकास निर्माण देखि अन्य क्षेत्रमा समेत बाकी रहेका कामहरुलाई आफ्नो कार्यकालमा पुरा गर्ने ढृढता लिएको उहाँले बताउनु भयो । राष्ट्र र राष्ट्रि नेपाल सरकार र पार्टिले अगाडी सारेका कुरामा आफ्नो ठाँउबाट सफल पार्न लागी पर्ने साथै जिल्लाको समग्र विकासका लागी आफु लागी पर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष झविलाल पोखेरल, इन्चार्ज गिरीधारीलाल न्योपाने, प्रदेश सभा सदस्य अर्जुन कुमार के।सी। शिवराज नगर प्रमुख नेत्रराज अधिकारी नेकपा शिवराज नगरपालिका र कृष्णनगर नगरपालिकाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP