Trending
राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

पूर्वसांसद कार्कीको निधन

पाल्पा – पाल्पाका पूर्वसांसद गम्भीरजङ्ग कार्कीको निधन भएको छ ।

नेपाली काङ्ग्रेस पाल्पाका पूर्वसभापति समेत रहनु भएका ७६ वर्षीय कार्कीको उपचारको क्रममा काठमाण्डौमा निधन भएको नेपाली काङ्ग्रेस पाल्पाले जनाएको छ ।

मृगौलामा समस्या देखिन थालेपछि काठमाण्डौमा डायलासिस गर्दै आउनु भएका कार्कीको आईतबार निधन भएको हो ।

कार्की विसं २०४८ सालमा पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको थियो  । विसं २०५१ देखि २०५६ सालसम्म नेपाली काङ्ग्रेस पाल्पाको जिल्ला सभापति रहनु भएका कार्की त्यसअघि राष्ट्रिय पञ्चायत सदस्यमा पनि निर्वाचित हुनु भएको थियो ।

रम्भा गाउँपालिकाको ताहूँमा स्थायी घर भएका कार्कीको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP