Trending
राजनीति रेशमलाई छाड्न सर्वोच्चबाट पठाइयो अर्को पत्र, पक्राउको पत्र काट्ने शाखा अधिकृत आफैँ पक्राउ राजनीति गणतन्त्रमा स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री राजनीति रेशम चौधरीलाई कार्यक्रमस्थलमै पक्राउ गर्नु अलोकतान्त्रिक : सिके राउत राजनीति सत्ता गठबन्धनको बैठकमा के–के भयो ? राजनीति रेशम चौधरी पक्राउ, जनमतसँगको एकता घोषणा कार्यक्रम स्थगित राजनीति कञ्चनपुरमा प्रचण्ड, सहिद परिवारहरूसँग भेटघाट राजनीति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी समाज प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट राजनीति सत्तारुढ दलहरूको बैठक बालुवाटारमा समाज सुन तोलामा सात सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

“नोन मिर्चक चटनी“ थारु गीतबाट झनै उर्जा गायक खेम चौधरी ।।

 

राम अवतार चौधरी
कपिलवस्तु, १३ माघ ।

थारु समुदाय हरेक क्षेत्रमा पछि परेका समुदायबाट अछुतो छैन् । तर कलाकारीता क्षेत्र पनि त्यही समुदायको आवाज बुलन्द गर्ने निकै बलियो माध्यम रहेको मानिन्छ ।

सो सामुदायको जुन गतिमा विकास हुनुपर्ने त्यतिमात्रमा हुन नसके पनि स्थान लिएकै मान्नु पर्छ ।
यसैबीच बाणगंगा नगरपालिका–११, बैरिया निवासी लगभग डेढ दशक अन्तरालमा करिब २ दर्जनभन्दा बढि थारु र नेपाली गीत निकाल्न गायक खेम चौधरी सफल भएका छन् ।

हालचालै थारु भाषाको “नोन मिर्चक चटनी“ र “बन दिदी“ बोलको सुमधुर सांगितीक आवाजले गायक चौधरीलाई झनै उर्जा थपेको उनले बताए ।

उनको आफ्नै युटूव च्यानल खेम चौधरीबाट एक साताको अन्तरालमा यी दुबै गीत सार्वजनिक भएको हो । सार्वजनिक भए लग्त्तै छोटो समयमा निकै हिट हुन सफल भएको युटूवमा हेर्न सकिन्छ ।

गायक चौधरीको श्रीमती सहित ५ जनाको एक समान्य परिवारका सुमधुर स्वरका धनी होनहार कलाकार मात्रै नभएर व्यापारी पनि हुन् । दाङको लमही बजारमा उनको सिलाई सामाग्री पसल रहेको चौधरीले जनाए । यस्तै आफ्नो दैनिक कार्य बेस्तताका बाबजुद पनि थारु समुदायलाई कलाकारिताको माध्यमबाट योगदान र्पुयाउँदै आएका छन् ।

यसै त भनिन्छ “कलाकार देशको गहना हुन्“ । त्यसैगरी नै विशेषगरी थारु समुदायको सुपर हिरो नै मान्नु पर्छ गायक चौधरीलाई । उनले थारु समुदायलाई अगाडी बढाउन संगित मार्फत योगदान पुर्याई सकिएको बताइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP