Trending
समाज कान्तिपुर सिटी कलेजमा अनेरास्ववियूको शान्तिपूर्ण प्रदर्शन अन्तर्राष्ट्रिय जर्मन गालुश्चेन्को देश छोडेर भाग्न खोज्दै गर्दा सीमा क्षेत्रबाट पक्राउ समाज पेट्रोलियम पदार्थको मूल्य बढ्यो समाज प्रमोदकुमार यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या राजनीति सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने राजनीति सपथ ग्रहण समारोहमा भाग लिन परराष्ट्रमन्त्री बालानन्द शर्मा आज ढाका जाँदै राजनीति यो चुनाव देश बनाउने र जलाउनेबीचको संग्राम हो : ओली राजनीति गगनकुमार थापाले आईटी क्षेत्रबाट नेपालले लिनसक्ने लाभ र आगामी योजनाबारे आफ्नो धारणा खेल विश्वकपमा तेस्रो हार बेहोरेसँगै सुपर आठको सम्भावना समाज महाशिवरात्रिमा ६ लाख बढीले गरे पशुपतिनाथको दर्शन

सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा सिमा नाकामा निगरानी बढाउँदै

प्रिन्स मिश्रा , कृष्णनगर ।

सशस्त्र प्रहरी बल कृष्णनगर ३९ नं का गुल्मपति सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाहीले कृष्णनगर सिमा नाकाको निरिक्षण गरेका छन । डीयसपी शाही आफै कृष्णनगर सिमा नाकामा दौडिन थालेका छन 

कृष्णनगरको पिलर नं ६८,६९ मा अपराध , तस्करी चोरी निकासी बढेको ले गर्दा नियन्त्रण सम्बन्धमा निरिक्षण गरेका हुन । पिलरको रेख देख गर्दै थप सशस्त्र प्रहरी राखेर निगरानी बढाउछु भन्दै कृष्णनगर सिमा नाकामा थप सशस्त्र जवान थपेका छन l

सिमावर्ती नाकाबाट हुने अपराधी गतीबिधी र चोरी तस्करीको नियन्त्रणमा जोड दिदै सशस्त्र प्रहरी टोली सँगै सिमा नाका तिर दौडिन थालेका छन l

कृष्णनगरको दासगाजा क्षेत्रको निरिक्षण गर्दै सो क्षेत्रका नाकाहरुमा चेक जांचमा चुस्ती देखाउने ससस्त्र प्रहरी जवानहरुलाई निर्देशन समेत दिएका छन । साथै तस्करी चोरी निकासी नियन्त्रण गरि कृष्णनगर भंसारमा राजस्व बढाउन भंसार कार्यालयको सहयोग गर्ने तथा थप सशस्त्र प्रहरी राखेर गस्ती बढाउन समेत बताएका छन l

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP