प्रहरी र विप्लव कार्यकर्ताबीच झडप

बर्दिया – बर्दियाको मधुवन नगरपालिका ४ मौवामा प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहबीच झडप भएको छ ।

बबई नदीको नगर किनारमा झडपमा परी प्रहरी जवान गंगाराम चौधरी घाइते हुनुभएको छ । चौधरीलाई उपचारका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको छ ।

विप्लव समूहकाे बैठक भइरहेको भन्ने सुराकीको आधारमा प्रहरी मौवामा रहेको एनसेल टावर नजिकै पुगेको थियो ।

त्यसक्रममा विप्लव समूहका २ जना पक्राउ परेका छन् । अरु २ जना भने भागेका जिल्ला प्रहरी कार्यलय बर्दियाले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ  ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP