Trending
राजनीति रेशमलाई छाड्न सर्वोच्चबाट पठाइयो अर्को पत्र, पक्राउको पत्र काट्ने शाखा अधिकृत आफैँ पक्राउ राजनीति गणतन्त्रमा स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री राजनीति रेशम चौधरीलाई कार्यक्रमस्थलमै पक्राउ गर्नु अलोकतान्त्रिक : सिके राउत राजनीति सत्ता गठबन्धनको बैठकमा के–के भयो ? राजनीति रेशम चौधरी पक्राउ, जनमतसँगको एकता घोषणा कार्यक्रम स्थगित राजनीति कञ्चनपुरमा प्रचण्ड, सहिद परिवारहरूसँग भेटघाट राजनीति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी समाज प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट राजनीति सत्तारुढ दलहरूको बैठक बालुवाटारमा समाज सुन तोलामा सात सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

स्वास्थ्य स्वयमसेविकाहरुलाई दराज वितरण

माधव बेल्वासे
कलिपवस्तु ,१५ माघ
शिवराज नगरपालिका वडान १ वडा कार्यालयले वडा भित्र रहेकका स्वास्थ्य स्वयमसेविकाहरुलाई दराज वितरण गरेको छ । वडाको वार्षिक कार्यक्रम अन्तरर्गत १० जना स्वयमसेविकाहरुलाई दराज वितरण गरिएका वडा अध्यक्ष जगत वहादुर जिसीले बताउनुभयो । आम नागरिकहरु सग प्रत्यक्ष रहेर काम गर्ने स्वंयसेविकालाई आवश्यक सामाग्री राख्नको लागी दराज प्रयोग गर्न जिसीले आग्रह गर्नुभयो ।
वडा कार्यालयमा भएको एक कार्यक्रमका विच वितरण गर्दै गाउँ गाउँको वास्तविक अवस्था स्वयमसेविकाहरुलाई थाहा हुने भएकोले वडा समितिलाई जानकारी गराउनुपर्ने बताउनभयो । निशुल्क रुपमा सामाजिक क्षेत्रमा काम गर्ने स्वयमसेविकाहरु लाई वडाले प्रोत्साहन गर्न यस वर्ष विभिन्न कार्यक्रम अघि सारेको बताउनुभयो ।
शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले अन्य क्षेत्रको तुलनामा यस स्वास्थ्य चौकी सग आवद्ध स्वेयमसेविकाहरुले उल्लेखनीय काम गरेको भन्दे प्रशंसा गर्नुभयो । स्वास्थ्य सस्थालाई संचालनको लागी स्वेयमसेविकाको महत्वपुर्ण भुमीका हुने भएकोले आम नागरिकलाई सुचना प्रवाह समेत उनीहरुले गरिरहेको बताउनुभयो । शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले सरकारले स्वेयसेविकाहरुको कामलाई मुल्याङकन गर्नुपर्ने बताउनुभयो

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP