Trending
राजनीति गठबन्धन मन्त्रालय बाँडफाँडै गर्न नसक्ने भइसक्यो : विष्णु पौडेल राजनीति सरकारलाई सुझाव दिनु ‘भैंसीको अगाडि बाँसुरी बजाए’ जस्तै : केपी ओली समाज बालविवाह अन्त्यका लागि योजना बनाउँदै कर्णाली राजनीति प्रचण्डलाई प्रधानमन्त्रीबाट हट्नुपर्ने हो कि भन्ने डर छ : गगन थापा राजनीति मुख्‍यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, पक्षमा ६७ र विपक्षमा १७ मत राजनीति आरक्षण दिँदासम्म दलितमाथिको उत्पीडन समाप्त हुँदैन : वामदेव गौतम राजनीति कोशी प्रदेशको सरकार कुनै हालतमा टिकाउँछौँ : ओली राजनीति गण्डकीबाट बाहिरियो माओवादी, अल्पमतमा मुख्‍यमन्त्री अधिकारी समाज तथ्यांक भन्छ- २१ लाख ९० हजार नेपाली विदेशमा समाज धनगढीका पत्रकार धामीलाई धम्की दिने अवस्थी पक्राउ

सशस्त्र प्रहरीले समात्यो भन्सार छलेर ल्याएको कपडा


बाँके ३ भदाै

भारतबाट भन्सार छली नेपाल भित्राएका करिव ५० हजार बरावरको कपडा सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र वल नेपाल नं ४० गुल्मका सशस्त्र प्रहरी प्रमुख डिएसपी नवराज बोहराको नेतृत्वमा खटिएको गस्ती टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ को हड्डी चोक नजिकैबाट उक्त कपडा बरामद गरेको हो ।

गस्ती टोलीलाई देखेपछि तस्करहरु कपडा बीचबाटोमै छोडेर भागेको गुल्मका सशस्त्र प्रहरी प्रमुख बोहराले जानकारी दिनुभयो । बरामद गरिएको कपडामा लेडिज सुट ५४ थान, लेडिज कुर्ति ५४ थान र थान कपडा १८ रोल अर्थात ४ सय ३२ मिटर रहेको उहाँले बताउनुभयो । बरामद कपडा आजै भन्सार कार्यालय नेपालगञ्जमा बुझाइको छ । उक्त कपडाको मूल्य ५० हजार बराबरको अनुमान गरिएको नेपालगन्ज भन्सारले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP