Trending
राजनीति गठबन्धन मन्त्रालय बाँडफाँडै गर्न नसक्ने भइसक्यो : विष्णु पौडेल राजनीति सरकारलाई सुझाव दिनु ‘भैंसीको अगाडि बाँसुरी बजाए’ जस्तै : केपी ओली समाज बालविवाह अन्त्यका लागि योजना बनाउँदै कर्णाली राजनीति प्रचण्डलाई प्रधानमन्त्रीबाट हट्नुपर्ने हो कि भन्ने डर छ : गगन थापा राजनीति मुख्‍यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, पक्षमा ६७ र विपक्षमा १७ मत राजनीति आरक्षण दिँदासम्म दलितमाथिको उत्पीडन समाप्त हुँदैन : वामदेव गौतम राजनीति कोशी प्रदेशको सरकार कुनै हालतमा टिकाउँछौँ : ओली राजनीति गण्डकीबाट बाहिरियो माओवादी, अल्पमतमा मुख्‍यमन्त्री अधिकारी समाज तथ्यांक भन्छ- २१ लाख ९० हजार नेपाली विदेशमा समाज धनगढीका पत्रकार धामीलाई धम्की दिने अवस्थी पक्राउ

विजयनगर गाउँपालिका मा दुधाधारी बाबा धाम मेला सुरु

माघ १७ गते विजयनगर ।
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका अन्तरगत पर्ने गुगौलीको दुधाधारी बाबा धाममा आज देखि मेला सुरु भएको छ । परम्परागत लाग्ने उक्त मेला यस वर्ष पनि श्रीपन्चमी देखि सुरु भइ आज दिउँसो मेला लाग्ने साथै रातिमा नौटङ्की नाच हुँदै आएको भोलि १८ गते सम्पन्न हुने मेला आयोजक ले जनाएको छ ।

यस धाम को आफ्नै विशेष महत्त्व छ । त्यहा एक जना बाबा बस्थे बाबा ले बाघ को सवारी गर्ने गर्थे बाबा ले दूध को आहार मात्र लिने गर्थे , बाबा को आध्यात्मिक शक्ति रहेकोे थियोे सर्ब साधारण को विश्वास रहिआएको छ । मन्दिरको प्रचारप्रसार हुन नसकेकोले ओझेलमा परेको वडा अध्यक्ष नेपाल चौधरी को भनाइ छ ।
बाबा जिउदै समाधी लिएका बुढापाखा हरु को भनाइ छ । उक्त ठाँउ मा मन्दिर निर्माण गरिएको छ । मन्दिर मा परापुर्वकाल देखि नै पुजा गरिदै आई रहेका छन् । आफुले सोचेका पुरा हुने जन विश्वास रहेकोे छ । मन्दिर मा श्रीपन्चमी को दिन बिहानै देखि दूध चढाउने भक्तजनहरु को भिड लाग्ने गर्दछ ।

मेला लाई व्यवस्थित रुपमा सम्पन्न गर्न पुर्ण रुपमा तयारी भइसकेको मेला ब्यवस्थापक अध्यक्ष राम जन्म यादव ले जानकारी गर्नु भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP