Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

कृष्णनगर नगरपालिका द्धारा विद्यालयलाई सामग्री प्रदान

कपिलवस्तुको कृष्णनगर नगरपालिकाले नगरमा रहेको श्री राम गोरखा उच्च माध्यमिक विद्यालयलाई खेलकुद सामाग्री प्रदान गरेको छ ।
शिक्षा संगै विद्यालर्थीहरुलाई खेलप्रति आर्कषित गर्न सामाग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ । खेल सामाग्री वितरण गर्दै नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विजय कार्कीले विद्यार्थीहरुको सिकाई क्रियाकलापमा खेलकुदले निकै महत्वपूर्ण भूमिका रहने हुदाँ खेलकुदका सामाग्री प्रदान गरिएको बताउनु भयो । विद्यालयलाई नगरपालिकाले क्रिकेट स्ट्याण्ड १२ थान ,व्याट ४ थान,बल ५ पिस, व्याटमिन्टन ४ सेट, कक २ पिस, फुटबल ४ थान,स्पिकिङ्ग १० थान, सप्पर ४ थान, क्यारमबोर्ड ४ थान, भलिबल ६ पिस, जेभलिङ्ग ४ पिस वितरण गरिएको कार्कीले बताउनु भयो । साथै नगर भित्रका सरकारी स्कुलहरूलाई वितरण गर्न वाकी रहेकाे नगरपालिकाले जनाएकाे छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP