Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

पत्रकार धोवी सम्मानित

कपिलवस्तुुका पत्रकार सनिउल्ला धोवी सम्मानित भएका छन् । विगत लामो समयदेखि वन वातावरण तथा बन्यजन्तु संरक्षण र वन अपराध न्यूनीकरणको विषयमा समाचार प्रकाशित गरेको भन्दै डिभिजन बन कार्यालय गौतमबुुद्धले सम्मान गरेको हो । बन कार्यालयका प्रमुख दुुर्गा कार्कीले न्युज सेन्टर नेपालका निर्देशक धोवीलाई नगद र प्रमाण पत्र सहित सम्मान गर्नुभएको हो ।
प्रत्येक वर्ष बन कार्यालयले प्रदान गर्ने पत्रकार पुरस्कृत गर्ने कार्यक्रम अन्तर्गत यस वर्ष पनि सम्मान गरिएको डिभिजन बन कार्यालय गौतमबुुद्धका प्रमुख कार्कीले बताउनुभयो । बन कार्यालयमा आयोजित उक्त कार्यक्रममा उत्कृृष्ट सामुुदायिक वनहरुलाई सम्मान गरिएको छ । डिभिजन बन क्षेत्र भित्र रहेका सामुदायिक बन अन्तर्गत शारदा सामुदायिक बन प्रथम,समयमाई सामुदायिक बन द्धितिय र संकरज्योती सामुदायिक बनलाई तृतिय स्थान रुपमा पुरस्कृत गरिएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP