शिव माध्यमिक विद्यालयको व्यवस्थापन समिती गठन

पौष २१ कपिलवस्तु

विजयनगर गाउँपालीका वडा नम्बर ५ स्थित शिव माध्यमिक विद्यालय व्यवस्थापन समिती पुर्नगठन गरिएको छ । आज भएको अभिभावक भेलाले चार जना सदस्यमा महिला तर्फ रामरति पासी, लेमाया बिश्वक्रमा र पुरुष तर्फ जय प्रकाश चौधरी , टेक नारायण बिकलाई सर्वसहमतीले चयन गरेका हुन ।

विद्यालय को शैक्षिक स्तर, भौतिक संरचना लगाएत हरेक क्षेत्र मा सहयोग गर्ने कार्यक्रमका प्रमुख अतिथी गोपाल बहादुर थापाले प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।

कार्यक्रमको सहजिकरण शिक्षा शाखा तर्फबाट शिवराज शुवेदीले गर्नुभएको थियो भने नवगठित समितीलाई गणेशपुर मावीका श्याम प्रसाद चौधरी ,दुधाधारी माविका प्रधानाध्यापक सुग्रीम कोरी, लोकेश थापा, राम प्रघट कोरी ७ नम्बर वडा अध्यक्ष दिनेश कुमार चौधरी , ५ का वडा अध्यक्ष अनवर मोहम्मद मुसलमान लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम विजयनगर गाउँपालीका निबर्तमान अध्यक्ष राजेश उपाध्ययको अध्यक्षता , कार्यक्रमको सञ्चालन शिक्षक सग्राम बढइले गर्नुभएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP