Trending
राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’

शिव माध्यमिक विद्यालयको व्यवस्थापन समिती गठन

पौष २१ कपिलवस्तु

विजयनगर गाउँपालीका वडा नम्बर ५ स्थित शिव माध्यमिक विद्यालय व्यवस्थापन समिती पुर्नगठन गरिएको छ । आज भएको अभिभावक भेलाले चार जना सदस्यमा महिला तर्फ रामरति पासी, लेमाया बिश्वक्रमा र पुरुष तर्फ जय प्रकाश चौधरी , टेक नारायण बिकलाई सर्वसहमतीले चयन गरेका हुन ।

विद्यालय को शैक्षिक स्तर, भौतिक संरचना लगाएत हरेक क्षेत्र मा सहयोग गर्ने कार्यक्रमका प्रमुख अतिथी गोपाल बहादुर थापाले प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।

कार्यक्रमको सहजिकरण शिक्षा शाखा तर्फबाट शिवराज शुवेदीले गर्नुभएको थियो भने नवगठित समितीलाई गणेशपुर मावीका श्याम प्रसाद चौधरी ,दुधाधारी माविका प्रधानाध्यापक सुग्रीम कोरी, लोकेश थापा, राम प्रघट कोरी ७ नम्बर वडा अध्यक्ष दिनेश कुमार चौधरी , ५ का वडा अध्यक्ष अनवर मोहम्मद मुसलमान लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम विजयनगर गाउँपालीका निबर्तमान अध्यक्ष राजेश उपाध्ययको अध्यक्षता , कार्यक्रमको सञ्चालन शिक्षक सग्राम बढइले गर्नुभएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP