Trending
राजनीति प्रतिनिधिसभाले पारित गर्‍यो ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ राजनीति भारत भ्रमणमा जानुअघि मुख्यमन्त्री साहले भने- कुनै पनि आतंककारी गतिविधि नेपाललाई अस्वीकार्य अन्तर्राष्ट्रिय म्यान्माका अधिकारीहरू सुकीको बङ्गला लिलामीमा चौथो पटक असफल भए राजनीति वर्तमान शासन व्यवस्थाको विकल्प छैन तर सरकार चाहिँ इमानदार हुनुपर्छ : प्रचण्ड मनोरन्जन ‘एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ’ शिक्षा किन सरकार-शिक्षकबीच हुन सकिरहेकाे छैन सहमति ? राजनीति ‘संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ, नत्र गोहीका आँसु ननिकालौँ’ समाज धरानबाट हराएको बस विराटनगरमा भेटियो राजनीति सोमबारको संसद् बैठकमा अश्लील बोलेको छैन : पूर्वमन्त्री आले राजनीति सरकारले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाओस्ः सांसद खतिवडा

महावीर पुनकाे आविष्कार केन्द्रलाई फेसबुक ग्रुप ‘मेन्ज रुम रिलाेडेड’ काे सहयाेग

काठमाण्डाै – फेसबुक ग्रुप मेन्ज रुम रिलोडेड ‘एमआरआर’ ले राष्ट्रिय आविष्कार केन्द्रलाई तीन लाख पाँच हजार रुपैयाँ बराबरकाे सामान सहयोग गरेको छ ।

समूहले देशभित्र र बाहिरबाट सङ्कलन गरिएको रकमबाट इलेक्ट्रिक पाइप, बेन्डर, पगकटर लगायतका मेसिनरी सामान केन्द्रका प्रमुख महावीर पुनलाई प्रदान गरेको हो ।

सहयोग सामग्री बुझ्दै प्रमुख पुनले आर्थिक र मेसिनरी सहयोगसँगै युवाहरुले केन्द्रलाई बौद्धिक सहयोग पनि गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले एमआरआरले आविष्कार केन्द्रलाई थप मानिसहरुसम्म पुर्‍याउन र यसको उद्देश्य विस्तार गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

सहयोगको कार्यक्रमलाई संयोजन गर्नुभएका गणेश कार्कीले नेपाली युवा समाजका नराम्रा कुराहरुको खबरदारीसँगै राम्रा कामलाई प्रोत्साहन गर्छन् भन्ने सन्देश दिन र आविष्कार केन्द्रको कामप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेको बताउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP