Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

स्थानिय तह सँग राहत माग्दै निजि विद्यालय


कपिलवस्तुको कृष्णनगर नगरपालिकामा रहेका निजि विद्यालयले राहतको अपेक्षा सहित विभिन्न माग गर्दै गरेका छन् । कोरोना संक्रमणका कारण विद्यालय बन्द हुदा घरभाडा समेत तिर्न नसक्ने अवस्था भएकोले स्थानिय तहले राहत प्रदान गर्नुपर्ने माग राखेका छन् ।
प्याब्सन,एन प्याब्सन र प्राइभेट स्कुल कमिटिले समुक्त रुपमा हस्ताक्षर गरी चार बुदे माग गरेका छन । लकडाउन खुकुलो भएको अवस्थामा विद्यालय संचालन गर्न अनुमति दिनुपर्ने,अनुमति नलिएका विद्यालयहरुले भर्ना गरेमा कारवार्ही गर्नुपर्ने,दुई वर्ष देखि थप अनुमती नपाएका विद्यालयलाई कक्षा थपको अनुमति दिनुपर्ने माग राखिएको छ । बिजय कुमार गुप्ता,परमात्म प्रसाद चौधरी ,अशोक कुमार गुप्ता लगाएतको हस्ताक्षमा रहेको उक्त माग पत्र प्रमुख प्रसाशकिय अधिकृत विजय कार्कि मर्फत नगरप्रमुख रजत प्रताप शाहलाई दिइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP