Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

स्वतंत्र समूहको बैठक भाद्र महिना भित्र


अजय मिश्र, कपिलवस्तु भाद्र ४

पछिल्लो निर्बाचनमा ने क पा संग राजनीतिक गठबंधन गरी निर्बाचनमा भाग लिएको स्वतंत्र समुहको भादौ महिना भित्र काठमाण्डौमा बैठक हुने भएको छ ।

स्वतंत्र समूहका संयोजक पूर्ब मंत्री एवं सांसद हृदयेश त्रिपाठीले समूहको विस्तारित बैठक समसामयिक राजनीतिक परिस्थिति तथा सरकारको कामकाजको समीक्षाका साथै स्वतंत्र समुहको भावी रणनीति तैयार गर्नेमा केंद्रित रहने बताउनु भएको छ ।

पछिल्लो समयमा नारायणी पश्चिमका जिल्लाहरूमा मात्र सीमित रहेको स्वतंत्र समूह हाल पूर्बी जिल्लाहरूमा पनि बिस्तार भई सकेको छ ।काठमाण्डौमा हुने बैठकमा किसानहरुको मलखाद्यको समस्या, उखुको उचित मूल्य र भुक्तानिको समस्या,तथा नेपाली कस्टमको नया नीति ले नेपाल भारत सीमा क्षेत्रमा उत्पन्न हुन गएको जटिल समस्याको सम्बन्धमा पनि गहन छलफल हुने स्वतंत्र समुहका नेता एवम पूर्व मंत्री ईश्वर दयाल मिश्र ले बताउनु भयो ।

सीमा क्षेत्रमा देखियेको समस्या समयमा नै समाधान गरिएन भने भारत बाट नेपाल आउने पर्यटकको संख्या घटनुको साथै ब्यापार ब्यवसाय समेत प्रभावित हुने छ ।नेपाल भारत सीमा क्षेत्रमा देखिएको बर्तमान अवस्थाले दुबै देश को जनस्तरको सम्बन्धलाई आगामी दिनमा प्रभावित गर्ने निश्चित रहेको र सरकार यसमा सचेत हुनु पर्ने नेता मिश्रले बताउनु भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP