Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

अनेरास्ववियू (क्रान्तिकारी )कपिलवस्तुको बैठक सम्पन्न ।

कपिलवस्तु

नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारी कपिलवस्तु विस्तारित बैठक सम्पन्न भएको छ । शनिबार पार्टी कार्यालय तौलिहवमा सम्पन्न बैठकले विभिन्न निर्णय सहित पछिल्लो जिल्लाको अवस्थाको बारेमा छलफल भएको छ । बैठकले कार्यबिभाजन समेत गरेको छ ।जसमा
हरिसचन्द्र खनालको सँयोकत्वमा तीन सदस्य संगठन बिस्तार अभियान ,पुष्कर भुसालको सँयाेजक्त्वमा चार सदस्य आर्थिक समिति र भगवती न्यौपानेको सँयोजक्त्व मा दुई सदस्य प्रचार समिती गठन गरिएको छ ।
आज बसेको बैठकले जिल्ला सम्मेलनको तयारी तिब्र गर्नुको साथै जिल्लामा सङ्ठनलाई मजबुद बनाउन सबै , स्थानिय तह कमिटि गठन लगाएतका काम गरिने सचिवालय सदस्य आभास पौडेलले बताउनुभयो ।
बैठक हरिसचन्द्र खनालको अध्यक्षता,मोहन शर्माको प्रमुख आतिथ्यता,केशव विस्वकर्मा,शिशिर लामिछाने,भागिरथ न्यौपाने लगायत सचिवालय र जिल्ला सदस्यहरु को सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP