Trending
flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते

समुदाय-प्रहरी साझेदारी अन्तर्गत पकडीमा सरसफाई कार्यक्रम सम्पन्न ॥

राघबेन्द्र चौबे,कपिलवस्तु

समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय पकडीले सरसफाई कामलाई प्राथमिकता दिएको छ । बिभिन्न वडाका जनप्रतिनिधि , अस्पतालका डाक्टर , बजार व्यवस्थापन समितिका  पदाधिकार ,स्थानिय लगाएतको सहभागीतामा पकडी बजार क्षेत्रको परिसरमा आज सोमवार सरसफाई भएको छ । सो अवसरमा बोल्दै ईलाका प्रहरी कार्यालय पकडी प्रमुख प्रहरी निरीक्षक गणेश सुबेदीले अभियानलाई प्रभावकारी बनाउन सबैको साथ सहयोगमा सरसफाईको थालनि गरेको बताए ।

सरसफाई कार्यक्रमले आम नागरिकसँगको सम्बन्ध अझ परस्पर बन्नेमा आफू विश्वस्त रहेको बताए । सरसफाई मात्रै यथेँस्ट होइन , उनले भने , ‘ सकारात्मक सन्देश प्रभाव गर्न यस्ता किसिमका कार्यक्रमले जनविश्वास बढ्न मद्दत गर्ने उनले बताए । प्रहरी बिचको आपसी सम्बन्धलाई मध्यनजर गर्दै आगामी दिनमा विद्यालय क्षेत्रमा सरसफाई अभियानलाई बिस्तार गर्ने योजना रहेको समेत उनले सुनाए । विशेषगरी हाम्रो कर्तव्य सुरक्षा क्षेत्रसँग मात्रै सम्बन्धित छ । समाजलाई सकारात्मक रुपान्तरणका निम्ति समुदाय – प्रहरी साझेदारी अभियानले सार्थकता पाउनेछ विश्वास लिएको बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP