Trending
राजनीति प्रतिवेदनका सुझावहरू कार्यान्वयन गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको निर्देशन राजनीति स्थानीय र प्रदेश सरकारलाई संवैधानिक अधिकार दिने गरी कानुन बनाउनू राजनीति सुदूरपश्चिम सरकार छाड्न संसदीय दलका नेतालाई नाउपा अध्यक्षको लिखित निर्देशन राजनीति संघीयता कार्यान्वयनका लागि ११७ वटा कानुन बनाउँदै सरकार राजनीति सहकारी समस्या समाधान गर्न कठोर कदम चाल्दै छौँ : सहकारीमन्त्री अधिकारी राजनीति रास्वपाका उम्मेदवार मिलन लिम्बूलाई प्रेस सेन्टर नेपालको कारबाही राजनीति निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुल्‍यो : प्रधानमन्त्री अपराध कपनबाट पेस्तोलसहित एकजना पक्राउ राजनीति प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुन्छ : प्रधानमन्त्री राजनीति राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन भइरहेका छन् : प्रधानमन्त्री

बालश्रम न्युनीकरणका लागि पत्रकारकाे भुमिका सम्बन्धि अन्तरक्रिया सम्पन्न

कपिलवस्तु

कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा बालश्रम न्युनीकरणका लागी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका तिन वटा स्थानिय तहका इर्टा भट्टामा काम गर्ने बालबालिको तथ्याङ्क अनुसार बालश्रम न्युनीकरण गर्नका लागी संचार माध्यमको भुमिका के भन्ने विषयमा अन्तरक्रिया गरिएको हो ।

जिल्लाको शिवराज नगरपालिका,महाराजगंज नगरपालिका र कपिलवस्तु नगरपालिका को इटा भट्टामा गरिएको सर्वेक्षण अनुसार स्थानिय संचार माध्यम रेडियो, पत्रपत्रिका, अनलाईन पत्रिका, लगाएका का संचार माध्यमबाट बालश्रम न्युनिकरण सम्वन्धी सुचना प्रसारण तथा प्रकाशित गरि जनस्तरमा सचेतना फैलाउने अध्यक्ष मिना परियारले बताउनु भयो ।

तिन पालिकामा भएका इटाभट्टा,होटेल,रेष्टुरेन्ट,कलकारखाना,
किराना पसल लगाएत बालश्रम हुने सम्पुर्ण क्षेत्रमा अनुगमन गरि बालश्रम न्युनिकरण गर्ने परियारले बताउनु भयो ।बालश्रम न्युकरण का लागी सरकारले गुरुयोजना तयार गरेको भएपनि कार्यन्वयन हुन नसकेको अध्यक्ष परियारले बताउनुभयो ।
कार्यक्रम दलित मानव निगरानी समिती को आयोजना ऐन्टीना फाउन्डेसनकको सहयोगमा संचालन हुन लागेको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP