संखुवासभा – खाँदबारीको चैनपुर नगरपालिका-१, गुफापोखरीबाट विस्फोटक पदार्थसहित नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका पाँच जना पक्राउ परेका छन् ।
जिल्ला सदस्य चैनपुर–४ दोभानेका अग्नि भनिने सन्तोष तामाङसहित पाँचजनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक सन्तोष राईले बताउनुभयो । प्रहरी टोलीमाथि आक्रमण गरेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अन्य चारजनाको नाम भने प्रहरीले खुलाएको छैन ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया