Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

क्यान्सर भन्दा खतरनाक हो लभ जिहाद,रोहंगिया मुसलमान राष्ट्रको लागी घातक : केन्द्रिय अध्यक्ष पटेल

बीरगंज १२ फाल्गुन
हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले क्यान्सर भन्दा खतरनाक लभ जिहाद रहेको बताए।महोत्तरी जिल्लाका संचारकर्मीहरु संग कुराकानीको दौरान बताएका हुन।वर्तमान अवस्थामा देशको बिभिन भागमा सुनियोजित तरिकाले मुस्लिम युवाहरु हिन्दू दिदिबहिनीहरुको सिकार बनाई रहेका छन।बिशेष गरी आर्थिक लोभ र प्रेम जालको माध्यमले पहाड़ी र हिमाली जिल्लामा ब्यापक रुपमा हुदैछ र तराईको जिल्ला पनी अछूतो छैन।लभ जिहाद गर्ने केटा लाई पुरस्कृत गर्ने गरेको कुरा सुन्दा आफु आश्चचय चकित भएको बताए।पटेलले तेती मात्र कहा हो र चाइनीजले त प्रेम विवाह गरी चाइना लगेर देह ब्यपार गराई रहेको तथय समेत मीडियामा समेत सार्वजनिक भई सकेको छ।सम्पूर्ण नेपाली दीदीबहिनीहरुलाई समयमा सजक र सतर्क हुन पटेलले आग्रह गरेका छन।नेपाल सरकार र देशको जिम्मेवार राजनीतिक दलहरुलाई यसता बिषय गम्भीर रुपमा लीन समेत आग्रह गरेका छन।एक फरक प्रषंगमा उनले भने भारत,पाकिस्तान,बांग्लादेश,अफगानिस्तान,श्रीलंका बाट नेपाल आउने रोहंगिया मुसलमान नेपालको लागी घातक रहेको बताउदै समयमा नरोकिए राष्ट्रियताको लागी खतरा हुने समेत पटेलले संकेत गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP