Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कृष्णनगर नगरपालिका ८ मा पुरी,९ मा पत्थरकट्ट सर्वसम्मत चयन

कपिलवस्तु

नेपाली काग्रेसको १४औं अधिवेशनबाट कृष्णनगर नगरपालिका ८ मा दयाशंकर पुरी र ९ मा पुजारी पत्थरकट्ट अध्यक्ष पदमा निर्वाचित भएका छन । जिल्लाको ठुला बढा नेताहरूको चासोको विषय रहेको बहादुरगंजमा महाधिवेशन प्रतिनिधि रहेका दिपक शुक्ला र सन्तोष मिश्राको अथक प्रयासमा कृष्णनगर नगरपालिका ८ र ९ मा सर्वसम्मत ईकाई समिति चयन गरिएको छ । कृष्णनगर ८ मा दयाशंकर पुरीको नेतृत्वमा २७ सदस्यीय ईकाई समिति गठन गरिएको छ । जसमा उपसभापति २, सचिव २,सहसचिव २ , सदस्य १२ तथा मनोनित सदस्य ८ रहेका छन । त्यसतै भेलाले १५ जनालाई क्षेत्रीय प्रतिनिधि र ३ जनालाई नगर कार्यसमितिको लागि छनौट पनि गरेको हो । यस्तै कृष्णनगर ९ मा पनि सहमतिमै ईकाई समिति चैन गरिएका हो । दुई वटै वडामा सहमति कृष्णनगर नगरपालिका ८,९ का स्थानिय नेता दिपक शुक्ला,सन्तोष मिश्रा,शौकत अलि,चन्द्रप्रकाश चौधरी,राम लौटन यादव,बब्लु उपध्या लगायत नेताहरूको सहमतिमा सर्वसम्मत ईकाई समिति चयन गर्न सफल भएको युवा नेता मिश्राले जानकारी गराएका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP