भुवनेश्वरी उच्चा मा.बि जगदीशपुर स्कुल देखि चोक सम्मा सरसफाई सम्पन्न

रेडियो विजयनगर
कपिलवस्तु,फागुन १६
समुदाय प्रहरी साझेदारीमा भुवनेश्वरी उच्चा मा.बि जगदीशपुर स्कुल देखि चोक सम्मा सरसफाई कार्यक्रम आज सम्पन्न भएको छ । हर प्रहरी,गाउं र नगरी,टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नारा सहित विधालय व्यवस्थापन समितिका अध्यक्ष दयाशंकर यादवको अगुवाईमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

समाजसेवी, प्रहरी,विधार्थी लगायतले कोदालो,झाडु,बाटा लिएर बाटोको छेउ छेउमा सरसफाई गरेका छन । उतm कार्यक्रममा इलाक प्रशासन कार्यालय गणेशपुरका प्रहरी असई बनारसी गुप्ता,सशास्त्र प्रहरी बल देवीपुर इन्सपेक्टर त्रिपुश्वरी आधारभुत विधालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र प्रकाश पासी, भुवनेश्वरी उच्चा मा.बि का प्रध्यानाध्यापक मुनीजर हसन, समाजसेवी देवेन्द्रमणी त्रिपाठी लगायतका उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP