शहबाज खान ,
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १० अन्तरगत पर्ने औरहवा गाउँ को पूर्व सुरही खोलामा पुल निर्माणको प्रगति निर्माण व्यवसायीको लापरबाहीले अति न्यून रहेको छ। निर्माण व्यवसायी श्री सपनारजयबागेश्वरी माता जेभी नेपालगंज १८ बाकेले कन्ट्रेक्ट नम्बर HRP/3372244/074-75/BC-014 Construction of pre stressed Rcc Bridge over surai khola along Bahadurganj-Ramnager Road kapilvastu निर्माण कार्य मिती २०७७÷०९र२३ गतेमा सम्पन्न गर्ने गरि हुलाकी राजमार्ग निर्देशनालय काठमाडौंसँग मिती २०७५÷०३र२४ गते मा खरिद सम्झौता गरेका थिए।
निर्माण कार्य मिती २०७७÷०९र२३ गतेमा सम्पन्न गर्ने गरि हुलाकी राजमार्ग निर्देशनालय काठमाडौंसँग मिती २०७५÷०३र२४ गते मा खरिद सम्झौता गरेका थिए। खरिद सम्झौता गरेको मितिदेखि हालसम्म १बर्ष ०७ महिना भित्र निर्माण व्यवसायीले ४० प्रतिशत काम मात्रै सम्पन्न गरे को स्थानिय जनताले गुनासो गर्दै भने कि यो पुल निर्माण गर्ने ठेकेदार आफू महिनौ महिना कार्यस्थलमा आउदैनन् उनको कम्पनीमा काम गर्ने कामदारहरु द्रूत गतिमा काम गर्ना खोज्दै छन तर समयमा काम लाग्ने सर समानहरु उपलब्ध नभएको ले काममा ढिलाई भएको छ। अहिलेसम्म जुन गतिमा काम भर्येभएको छ यदि त्यहि गतिमा काम भयो भने अझै २ बर्ष लाग्ने उनीहरुले आफ्नो अनुमानित समय बताए ।
निर्माण स्थलमा पुगेर त्यहा काम गर्ने कामदारहरुसँग कुरा गर्दा एक जना कामदारको भनाईनुसार सायमा सर समान हरु उपलब्ध गराउन हामीले ठेकेदारलाई पटक पटक भन्दै आएका छौ। काम केही दिन देखि गतिमा चलि रहेको छ। सबै लाग्ने समाग्रीहरु समयमा आयो भने एक बर्ष मा यो पूलको निर्माण कार्य सम्पन्न हुन सक्छ ।
पुल निर्माण को बिषय र स्थानिए जनता बाट आई रहेको पुल निर्माण प्रति गुनासो बारेमा थप जानकारी लिनको लागि निर्माण व्यवसायी को फोन मा सम्पर्क गर्दा वहाको नम्बर बन्द रहेकोले सम्पर्क हुन सकेन। र निर्माण स्थलमामा हुनु पर्ने निर्माण योजना बारे सूचना बोर्ड, यात्रुहरुको लागि सावधानी बोर्ड,निर्माण काममा खाटिएका कामदारहरुको सुरक्षाका लागि लगाउने पोशाक हेल्मेट समेत नरहेको अवस्थामा कामदारहरु निर्माण काममा लागेका थिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया