टी–ट्वान्टी विश्वकपमा आज दुई खेल

काठमाण्डाै – आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो चरण अन्तर्गत आज समूह ‘ए’ का दुई वटा खेलमा नेदरल्याण्डस् र नामिबिया तथा श्रीलंका र आयरल्याण्ड खेल्दैछन् ।

नेदरल्याण्डस् र नामिबियाको खेल दिउँसो पौने चार बजे तथा श्रीलंका र आयरल्याण्डबिचको खेल बेलुका पौने आठ बजे आबुधाबीमा हुनेछ । पहिलो खेलमा नामिबिया श्रीलंकासँग तथा नेदरल्याण्डस् आयरल्याण्डसँग पराजित भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP