Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। पार्टीको आसन्न महाधिवेशन र स्थानीय तहका अधिवेशनबारे छलफल गर्न दिउँसो ३ बजे तुलसीलाल स्मृति भवन च्यासलमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको छ।

गत असोजमा सम्पन्न विधान महाधिवेशनको समीक्षा तथा वडा र स्थानीय तहको अधिवेशनलगायत एजेन्डामा छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। एमालेले कात्तिक ६ गते देशैभर वडा अधिवेशन गर्ने र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको छ।

राष्ट्रिय महाविधेशन मंसिर १० देखि १३ गतेसम्मका लागि तय भएको छ।  महाधिवेशन स्थान भने आजको बैठकले टुंगो लगाउने बताइएको छ। गत असोज १५ देखि १७ सम्म भएको विधान महाधिवेशनमा अर्को निर्णय नभएसम्म १०औँ महाधिवेशन लुम्बिनी प्रदेशको बुटवलमा गर्ने घोषणा गरिएको थियो। तर, उक्त स्थान परिवर्तन हुने देखिएको छ।

बागमती प्रदेशको बुधबारको बैठकमा प्रदेश अध्यक्ष आनन्द पोखरेलले काठमाडौंमै राष्ट्रिय महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP