Trending
अन्तर्राष्ट्रिय अन्न आपूर्ति नभए गाजाका महिला र बालबालिका भोकमरीबाट थप प्रताडित हुने राजनीति अवसरबाट महिला जनप्रतिनिधि समेत पछि परेको गुनासो राजनीति कोशी प्रदेश : सर्वसम्मतिले बजेट पारित राजनीति फेवाताल संरक्षणका लागि सर्वोच्चको फैसला कार्यान्वयन गर्न सहजीकरण समिति राजनीति अब ऋणको जमानत बस्नेलाई कालोसूचीमा राख्ने म्याद ९० दिन राजनीति जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर छैन : अर्थमन्त्री अन्तर्राष्ट्रिय उत्तरपूर्वी चीनको कोइलाखानीमा दुर्घटना, ११ जनाको मृत्यु राजनीति सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी राजनीति प्रदेशका मन्त्रीहरूलाई प्रधानमन्त्रीको आश्वासन, प्रहरी समायोजन चाँडै अघि बढ्छ राजनीति देउवाले आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने

रबि लामिछानेलाई फसाउन खोजिएको छ : सांसद शाह

सनिउल्ला धोबी ,कपिलवस्तु भद्रा ५

कपिलवस्तुका सांसद तथा कांगे्रस यवा नेता अभिषेक प्रताप शाहले सरकारले रबि लामिछानेलाई षयन्त्रपुर्वक फसाएर प्रेस माथी नै ठाडो हस्तक्षेप गरेको उनले आरोप लगाए । ‘ सरकारले सबै क्षेत्रलाइृ आफनो बसमा पारी सकेको छ प्रेसलाई मात्र गर्न बाकी छ त्यसैले चर्चित पत्रकार रबि लामिछानेलाई फसाउन खोजिएको छ ’ उनले भने । अन्यायमा परेको र भष्ट्रचारीहरुको पर्दाफास गरेकोले नै बर्तमान सरकार लामिछानेलाई सिद्धाउने खेलमा लागेको उनले बताए ।, ‘ अहि रबिको समर्थन चितवनबासीले गरेका छन, सरकारले अन्याय गर्न खाजे पुरा कपिलवसतु रबिको साथमा छ ’ उनले भने ।

सांसद तथा कांगे्रस यवा नेता अभिषेक प्रताप शाहले दुई तिहाईको वर्तमान सरकारले जन बिरोधी काम गरीरहेका बताएका छन । बिभिन्न नाममा जनतालाई पीडीत गर्ने किसिमले सरकारले एक पछि अर्को काम गरेकोले अहिलेको सरकार प्रति जनताको तीब्र आक्रोस बढेका उनी बताउछन । जिल्लाको महाराजगंज नगरपालिाकाको खुला दिशामुक्त घोषण कार्यक्रममा संबोन्धन गर्दै उनले यही अवस्थामा चुनाव गराईए दुइृ तिहाईका सरकारले ८ सीट पनि ल्याउन गाह्रो हुने बताए ।

उता सरकारले बिभिन्न नाममा भारतसंग रहेको रोटी र बेटीको संबन्धलाई पनि असर हुने काम गरी रहेको भन्दै आपत्ति प्रकट गरे । कहिले तरकारी र फलफुलको नाममा , कहिले भारतीय गाडीको सुबिधाको नाममा यो संबन्धलाइृ तोडन गरिएको कार्यलाइृ जनताले नियाली रहेको उनले बताए । कृषि मन्त्री गृह जिल्लाको भए पनि अहिले सम्म मलखाद उपलब्ध गराउन नसकेकोमा कृषि मन्त्री खनालकै दोष रहेको उनले बताए । जनताले मल नपाईरहेको बेला भारतबाट एक दुई बोरा मल लयाउदा अनावश्यक दखुःख दिने काम भईरहेको प्रति उनले असंतुष्टी ब्यक्त गरे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP