Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

महकालीमा डुङ्गा पल्टिदा एकको मृत्यु, एक बेपत्ता

बैतडी : नेपालबाट भारत जँदै गरेको डुङ्गा महाकाली नदीको नङरौं घाटमा पल्टिदा एक बालको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। डुङ्गामा १० जना सवार रहेका थिए।

बैतडीको शिवनाथ गाउँपालिका–१, खाँड स्थित नङरौं घाटमा डुङ्गा पल्टिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए।

बुधबार साँझ ६ः३० बजे बैतडीको शिवनाथबाट महाकाली नदी तरेर भारत जाँदै गरेको डुङ्गा पल्टिदा एक जना बालकको मृत्यु भएको र एक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता दर्शन खड्काले बताए।

प्रहरी निरीक्षक दर्शन खड्काले कोरोना कहरपछि गृह मन्त्रालयले महाकाली नदीमा डुङ्गा चलाउन बन्द गरेको भए पनि अवैध तरिकाले डुङ्गा चलाउँदा दुर्घटना भएकोे बताए। घटना बारे अनुसन्धान भईरहेको उनले बताए

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP