Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

रिडी रुद्रबेनी सडक सेनाले खुलाउने, बम विस्फोटको तयारी

गुल्मी : कात्तिक ३ गतेदेखि बन्द रहेको जिल्लाको रिडी रुद्रबेनी सडक खुलाउने जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। सडक खुलाउनका लागि कालीगण्डकी करिडोर सडक निर्माण कार्यदल हर्मिचौर र संग्राम शार्दुल गुल्म गुल्मीको टोलीले बम बिस्फोट गराएर सडक खुलाउने कार्य गरिरहेको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए।

रिडी रुद्रबेनी सडक खण्डको साँघुरेमा सडक माथिबाटै ठूलो पहिरो खसेका कारण सडक अबरुद्ध भएको थियो। अबरुद्ध सडक खुलाउनका लागि गौडाकोट राम्दी मालढुंगा सडक आयोजना कार्यालय पाल्पाले डोजर प्रयोग गरी सडक खुलाउने प्रयास गरेको थियो। पहिरोको बिचमा ठूला ठूला ढुंगाहरु भएकाले डोजरको प्रयोग गरी सडक खुलाउन नसकिए पछि सेना परिचालन गरिएको पौडेलले जानकारी दिए।

गत बुधबार जिल्ला सुरक्षा समितिको बैठकले नेपाली सेनालाई विस्फोट गर्न दिने निर्णय गरेको पौडेलले बताए। सडक अबरुद्ध भएपछि शान्तिपुर,  चोरकाटे, बुर्तिबाङबाट बुटवलका लागि छुटने सवारीसाधन  कालीगण्डकी करिडोर हर्मिचौर , मिर्मी हुँदै  बुटवल जाने गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP