Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एमालेको दशौं महाधिवेशन सम्पर्क कार्यालय भरतपुरमा स्थापना

चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको सम्पर्क कार्यालय चितवनको भरतपुरमा स्थापना भएको छ । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।

एमालेको महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते चितवनमा हुँदैछ । नारायणी नदी किनारमा उद्घाटन समारोह र सौराहामा बन्दसत्र हुनेछ ।

एमाले चितवनको पार्टी कार्यालय भरतपुर–१० मदनपुरमा रहने गरी महाधिवेशन सम्पर्क कार्यालय खोलिएको हो । एमाले चितवनकी अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारीका लागि आवश्यक सबै काम सम्पर्क कार्यालयबाट हुने बताइन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP