Trending
राजनीति राप्रपाको नयाँ नेतृत्वका लागि आज निर्वाचन राजनीति कांग्रेस प्रदेश समितिको नयाँ नेतृत्वका लागि आज मतदान समाज गर्भवतीको मृत्युले झापाको ग्वाल्डुब्बा तनावग्रस्त flash कपिलवस्तुको बुद्धभूमिमा पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु flash कुष्ठरोग तथा हाईड्रोसिलका बिरामीको निःशुल्क उपचार, बिरामीद्धारा खुसी व्यक्त राजनीति कमल थापा र राजेन्द्र लिङ्देनद्वारा अध्यक्षमा उम्मेदवारी दर्ता समाज ट्याक्टर दुर्घटनामा २ को मृत्यु, १२ घाइते अपराध सौतेनी छोरालाई विष खुवाई मारेर भागेकी महिला पक्राउ राजनीति म अन्तिम पटक चुनाव लड्छु : सुजाता कोइराला राजनीति कांग्रेस र माओवादीले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने

काठमाण्डौमा ४८ थान कौडासहित १८ जना जुवाडे पक्राउ

काठमाण्डौ – काठमाण्डौमा ४८ थान कौडासहित १८ जना जुवाडे पक्राउ परेका छन् । गएराति काठमाण्डौको नयाँबस्तीबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार उनीहरुको साथबाट ६ लाख ३२ हजार ५ सय रुपैयाँ पनि बरामद गरिएको छ । चाडपर्वमा जुवा तास खेल्ने प्रवृत्ति बढ्दै गएकाले यसलाई रोक्न प्रहरीले कारबाही अभियान चलाइरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP