Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

काठमाण्डौको न्यूनतम तापक्रम आज ९ दशमलव ६ डिग्री सेल्सियस

काठमाण्डौ – काठमाण्डौको न्यूनतम तापक्रम आज ९ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । हिजो न्यूनतम तापक्रम १०  डिग्री सेल्सियस थियो भने अस्ति ११ दशमलव ४ डिग्री सेल्सियस थियो । 

गएराति आकाश सफा भएका कारण आजको न्यूनतम तापक्रम घटेको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार रातको समयमा बादल नलागे न्यूनतम तापक्रम घट्छ । 

चिसो सुरु भएकाले अब न्यूनतम अझै घट्दै जाने छ । यस्तै, पानी पार्ने प्रणाली सक्रिय नभएकाले आज पनि देशका धेरै ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

 केही ठाउँको मौसम भने आंशिक बद्ली हुने सम्भावना छ । यस्तै, केही हिमाली जिल्लामा पनि आज हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP