गायक विभास तिवारी को होली गीत सार्वजनिक (भिडियाे सहित)

अजय मिश्र, कपिलवस्तु ,

फाल्गुन २५

कपिलवस्तु जिल्ला को कपिलवस्तु नगरपालिका को वडा नं ७ धमौली बस्ने युवा गायक विभास तिवारी र कविता यादव को होली गीत सार्वजनिक भएको छ । पहिला पनि कावर गीत गाएका तिवारी ले थप उर्जा दिन होली गीत लाएका छन्।

म्यूजिक डाइरेक्टर आलोक नंदन, Composer मा विभास तिवारी भिडियो डाइरेक्टर विकास श्रीवास्तव songs lyrics विभास तिवारी Model Actress राधा रहेकी छन् ।

साथै उक्त गीत को भिडियो सुटिंग भारत को काशी मा भएको र Wave म्यूजिक कम्पनी ले प्रशारित गरेको छ।साथै उक्त गीत होली को लागी युवा पुस्ता ले मन पराउने विश्वास व्यक्त गर्दे अगामी दिन मा श्रोता को सुझाव सल्लाह अनुसार थप आडियो तथा भिडियो गीत आउने प्रतिबद्धता समेत गायक विभास तिवारी ले व्यक्त गरेका छन्।

साथै उक्त गीत बढी भन्दा बढी सेयर गर्न र सपोर्ट गर्न दर्शक संग अनुरोध समेत गरेl साथै उक्त होली गीत दर्शक माझ एकदमै लोक प्रिय हुने विश्वास उनका समर्थकहरुले बताएका छन l     भिडीयाे हेर्नुहाेस्

https://youtu.be/7k1XdDmNot4

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP