Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

जनगणनामा ८० प्रश्न, एउटै परिवारको तथ्यांक लिन ३० मिनेटसम्म लाग्ने

काठमाडौं :   केन्द्रीय तथ्यांक विभागले बिहीबार सञ्चालन हुने १२ औ राष्ट्रिय जनगणनाको प्रश्नावली तयार  पारेको छ।  जनगणनामा खटिने  गणकले घर घरमा गएर सोध्न का लागि ८० वटा प्रश्न तयार पारिएको विभागले जनाएको छ।  

बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै प्रश्नावली सार्वजनिक गरेको हो।  गणकलाई एउटा परिवार गरिने ८० वटा प्रश्नको उत्तर लिन दिनका लागि कम्तिमा ३० मिनेट लाग्ने  केन्द्रिय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए।

विभागले तोकेको १५ दिनको समयमा एक जना गणकले सामान्यतया  १ सय ७५ परिवारको तथ्यांक संकलन गर्नु पर्ने छ। महानिर्देशक श्रेष्ठका अनुसार एक जना गणकले दैनिक १२ परिवारको गणना गर्नू पर्ने छ। 

जनगणनामा सोधिन्छन्  खानादेखि छानासम्मका प्रश्न 

भोलिदेखि जनगणना लागि घरघरमा  खटिने गणक हरुले घरमुलीलाई  विभिन्न थरिका ८० वटा प्रश्नहरु सोध्नेछन्। जसमा  तपाईको घरको जग,छाना,गारो केले बनेको छ? भुईँ कस्तो छ ? देखि खाना पकाउने इन्धनको स्रोत,पानीको मुख्य स्रोत समेत सोध्ने गरिन्छ।  

त्यस बाहेक   भाषा,शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक पूर्वाधार, बैंक खाता, ऋण लिएको–नलिएको, रोजगार, बेरोजगार, परिवार सदस्य संख्या, महिला, पुरुष, अपांग, तेस्रोलिंगी लगायतको विवरण फारम भरिन्छ। त्यसैगरी  कस्तो चर्पी प्रयोग गरिन्छ ।  जनगणनाका लागि तयार परिएको यी प्रश्नको फारम अनिवार्य रुपमा भर्नु पर्ने हुन्छ।    

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP