Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

पत्रकारलाई सम्मान र प्राेत्साहन गर्न ‘नेपाल मिडिया अवार्ड’ हुने

काठमाण्डाै – पत्रकारलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक ‘मिडिया अवार्ड’ हुने भएको छ । ड्रिम हई नेपाल प्रा. लि. को आयोजना र नेपाल पत्रकार महासङ्घको सहकार्यमा अवार्ड प्रदान गर्न लागिएको हो ।

‘नेपाल मिडिया अवार्ड २०७८’ नाम दिइएको अवार्ड कुल २५ विधामा वितरण हुने आयोजकले जनाएको छ । टेलिभिजन, छापा मिडिया, एफएम रेडियो र अनलाइन पत्रकारिता अन्तर्गत सञ्चार माध्यम र सञ्चारकर्मीहरूको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर सम्मान प्रदान गरिने आयोजक संस्थाका प्रबन्ध निर्देशक कमल जिसीले बताउनुभयो ।

यी विधाबाहेक भूगोलतर्फको सात प्रदेशबाट दुई/दुई जनालाई सम्मान गरिनेछ भने नेपाली मिडियाको विकासक्रममा उल्लेख्य योगदान पुर्‍याएका दुई विशिष्ठ सञ्चारकर्मीलाई ’लाइफटाइम एचिभमेन्ट’ सम्मान प्रदान गरिनेछ ।

नेपाल पत्रकार महासङ्घसँगको समन्वयमा महासङ्घका पूर्वअध्यक्षसहित सञ्चार विज्ञसहितको पाँच सदस्यीय निर्णायक टिमले सम्मानित सञ्चारकर्मीहरूको छनोट गर्ने आयोजकले बताएको छ । पुस २३ मा अवार्ड घोषणा गरिनेछ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP