रोनाल्डोलाई पछि पार्दै मेस्सीले जिते गोल फिफ्टी अवार्ड

काठमाडौं : अर्जेन्टिनी स्टार तथा पीएससीका फरवार्ड लियोनल मेस्सीले गोल फिफ्टी अवार्ड जितेका छन्। मेस्सीले क्रिष्टियानो रोनाल्डोलाई २४ मतले पछाडी पार्दै यो उपाधि हात पारेका हुन्।

मेस्सीले रोनाल्डोसँगको यो उपाधीमा आफूलाई बराबरीमा पुर्‍याएका छन्। अब यो उपाधि पाउने मेस्सी र रोनाल्डो पाँच(पाँच पटकको बराबरीको किर्तिमानीमा पुगेका हुन्।

मतको आधारमा जर्मन क्लब बार्यन म्युनिखका पोलिस फरवाड रोबर्ट लेवान्डोस्की तेस्रो स्थानमा र लिभरपुलका इजिप्टियन फरवाड मोहम्मद सलाहले चौथो स्थानमा हासिल गरेका छन् भने फ्रान्सका केलियन एम्बाप्पे पाँचौ स्थानमा रहेका छन्।

मेस्सीको यो वर्षको पहिलो अन्तर्राष्ट्रिय उपाधीको रुपमा भने कोपा अमेरिका थियो। त्यसैगरी महिलातर्फ भने बार्सिलोनाकी कप्तान एलेक्सिया पुटेलासले यो अवार्ड हात पारेकी छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP